LOVE
अहिले थाहा पाउँदै छु, कान कमजोर रहेछ । तेतिबेला तिमीले त्यो ठुलो ठुलो
स्वरमा बोलेको प्रस्ट सुनेछु । स्त्रि कपटता सुरुहुनु भन्दा पहिलेनै भेट
भएको तिमीलाई मैले तेतीबेला भनेको थिएँ "चेन्ज नहुनु है" । पछी सबै
बिस्तारै बदलिँदै गयो । मैले त्यो प्रस्टसँग सुनेको तिम्रो त्यो स्वर
सुन्न पाउन छोडें । "गर्लफ्रेन्ड बनायौ ?" एस्तै एस्तै भन्दै अप्रत्यक्ष
बिदा दिएको पनी बुझेको थिएँ, तर के गर्नु त्यो प्रस्ट सुनेको तेतिबेलाको
स्वच्छन्द बोलि र आवाज बाँचुन्जेल सुन्ने मोह पलाएछ ।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home