तस्बिर आफैं बोल्छ
तस्बिर आफैं बोल्छ तर आज बोलेन, मैले धेरै तस्बिरहरु केलाए, मिलायँ , घटायँ र बढायँ र सबै तस्बिरहरु सँग कुरा गर्न खोजेँ , तर सबै मौन थिय ! अबश्यनै कुनैबेला बोलेको पनि थीयो , तर फेरि बोल्दैन होला सायद !
My Personal Diary and Writings ! - RUJAN NEUPANE
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home