Tuesday, April 17, 2018

"After I started using a camera, the more I fall into love with my eyes." - Rujan Neupane

Labels: ,

Monday, July 3, 2017

यात्रा संस्मरण-जनकपुर-२०७४-०३-११

धेरै समयपछि हाम्रो गाँउको पाँच बजेको बस चढ्न चौरमा बस कुर्दै गर्दा पुराना दिनहरुको याद आयो । जतिबेला म / हामि कलेज जान्थ्यौं । दुध बेच्न शहरजानेहरु र कलेजका बिद्मार्थिहरुले बस एकदमै खचाखच  भरिएको हुन्थ्यो । कतिपय दिनहरु बसको एस्तो चेपहरुमा परिन्थ्यो जुन अति कष्टकर हुने गर्दथ्यो । त्यो हरियो बस देखि लिएर कयौं तेस्ता बसहरुमा खुब कष्टकर यात्रा गरियो । तेस्तैमा जनकपुरको पारिबारिक भेटघाट यात्रामा निस्किएको मैले धेरै पछि पाँच बजेको बस चढें ।

आफ्नो आमा सँग मामाघर र घर गरेको त्रिभुबन राजपथ, तल्लो बाटो चाँहि निकै चिरपरिचित थियो तर यसपटक म काठमाडौंबाट पुर्ब नेपालको पुर्बि भेगको पाहाडि बाटो को डोलबाट
Read more »

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older