होलिको संझना
घरै छेउको पँधेरामा गएर, प्लाष्टिकको थैलोमा पानि भरेर, थैलोको सानो
प्वालमा ५ रुपैँयाको स्टारलाई डटपेनलाई घुसारेर जोडले थैलोलाई थिचेपछि
बेलुन पानिले भरिएर लोला बन्थ्यो... धेरै लोलाहरु बनाएर बाल्टिनिमा जम्मा
गरेर घरछेउको बाटोमा मानिसलाई हान्न कुर्दै गर्दा कसैलाई हान्ने आँट आउँदैन
थियो सबै लोला चल्दा चल्दै फुटेर सकिन्थ्यो , दाजुले भाईलाई भाईले दाजुलाई
हानिन्थ्यो । एक पटक बढो आँट गरेर एक अधबैंशे पुरुषलाई हानेको झन्डै
मारेथे !
बयस्क भएपछि मैले कहिलै होलि खेलेको पाएको छैन । एक पटक एउटा साथि र म दिनभर ठमेलतिर हिँड्यौं । सबैजना खैरेनिको गालामा पो अबिर दल्न जान्थे कसैले हामिलाई किन वास्ता गर्थे र !
HAPPY HOLI !!!
बयस्क भएपछि मैले कहिलै होलि खेलेको पाएको छैन । एक पटक एउटा साथि र म दिनभर ठमेलतिर हिँड्यौं । सबैजना खैरेनिको गालामा पो अबिर दल्न जान्थे कसैले हामिलाई किन वास्ता गर्थे र !
HAPPY HOLI !!!

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home