RUJAN NEUPANE | You Are Welcome to My Public Diary !
My Personal Diary and Writings ! - RUJAN NEUPANE
Sunday, July 22, 2018
Feelings | Love
आँखा झिम्क्याउने समय बाहेक, बाँकि अरु सबै समय उसलाई देखिरहुँ भईरहेको
मिठो पलमा उसलाई चाँहि आईब्रो थ्रेडिङ्ग गर्न जानुपर्ने कामले महत्व राखेको थियो ।
सृष्टिको आदि -देखि अन्त्य सम्म यो चलिनै रहने छ ।