RUJAN NEUPANE | You Are Welcome to My Public Diary !
My Personal Diary and Writings ! - RUJAN NEUPANE
Sunday, July 22, 2018
LOVE
साँचेर राखेको केहि जोर नयाँ जिन्स पाईन्टहरु, टिसर्टहरु, हेयर क्रिमहरु,
परफ्युमहरु अब ढुक्कले लगाउन, मैलाउन र सिध्याउन पाउने भएँ । अब तिनिहरुको
चमक फिक्का हुनेछन्, बासना कमै फैलिनेछ र ति हत्केलाहरुले मेरो कपाल फेरि
कहिलै समात्ने छैनन् त्येसैले अमेरिकन हेयर क्रिम थुपार्नु र साँच्नु
बेकार छ ।
Labels: Love
Tuesday, December 27, 2016
For love ...
I
saw her waiting something on bus stand right after I dropped brother's
brother-in-law from my favorite blue color motorcycle. Looking tall and
standing right up on the bus stand's road brim which making her ever
taller among others. Beautifully putting black sun glasses on glowing
white face, wearing skinny black pant and glimpse of white foot in
between of those pant and the footwear. I'm hardly trying to remember
the upper part of the cloths and her body but I failed just
because I love her, else I will first notice the chest and the top
rather than others. I saw her frequently on so many places even I'm
driving bike because I was searching her every second on my eyes and
that is my biggest mistake ever. Last time I saw her was while she was
crossing road with her best friend in so negligence way, even so fast
running car on AH42 have to stop for her.
Suddenly I feel like stopping my motorcycle throttle slow slow and slow
for forever to stop right in front of her and couldn't stop myself form
requesting her to ride together with me on my back. I don't feel like
going ahead. If there is no road divider I would take U turn and keep
look at her again and again until she disappeared.
...and I started to take a look at bus window whoever overtakes me from right of left of me in search of her. I kept doing that until I reached the Putalisadak. My mistake!!! I should have look at bike other bike's back too!
She was my final crush ! (based on physiological study Crush is only last for four months if it is more than 4 then it is Love). I don't have any word to call her.
Its already 2 days past but on my eyes I only see that lady Standing on bus stand.
.....

Tuesday, August 9, 2016
माया
दाईलाई सल्लाघारिमा लिन जानु थियो । मैले जडिबुटिबाट फोन गर्नु अनि म
आँऊछु दुबैले कसैलाई पर्खनु पर्दैन समय ठिक्क मिल्छ भनेको थिएँ । त्यसको
ठीक ऊल्टो ऊँहाले बानेश्रबाटै फोन गरेर मलाई ढाटेर म जडिबुटि आईपुगें भन्नु
भएछ । मलाई झुट पटक्कै मन पर्दैन । मैले म काठमाडौं मध्य शहरबाट यति पर
बसेर पनि कहिलै कसैलाई पाँच मिनेट पनि कुराको छैन अहिले सम्म
(गर्लफ्रेन्डलाई चाँहि जानिजानि खुब कुराउने रहर थियो कुनै बेला) । मैले
उँहालाई पनि कुराउने थिईन, तर अफसोच झुट्टा बोल्ने बानि कसरि हट्छ र सजिलै ।
यहि कारण मैले त्यस दिन उँहालाई कुर्दै गर्दा, हिडिंरहेका एक प्रेमिल जोडि
देखें । केटि सुन्दर थिई, सबै रुप रङ्ग मिलेको, जिउडाल ऊत्तिकै बयान गरि
नसक्नु थियो । स्किनि वेस्ट, कपडालाई सुहाउने छातिको ऊचाई, अनि नसुकेका
नितम्ब । अनुहार तेतिकै राम्रो थियो , कुम भन्दा मात्रै केहि थोरै तर
पुगेको सामान्य कालो अलि अलि घुमुर्किएको वेभि कपाल । बदामि आँखा, मिलेको
सानो ओठ, गोह्रो बर्ण अनि अन्डाकार अनुहारको बनोट ।
कुनै भद्दा नाङगो पहिरन बिना नै कति राम्रि देखिएकि थिई । घुँडा सम्म पुगेको घाँगर, गोरा पिँडौला, गोडा, अनि अति पातलो कालो चप्पल ।
एति राम्रि ऊनले रोजेकि केटा पक्कै राम्रो भईहाल्छ । अग्लो कदको ठिक्क पातलो शरिरको केटा, हाल्फ प्यान्टमा छेउबाट सँगै राम्रो दुरि कायम राखेर हिड्दै थियो ।
अघिसम्म ऊनिहरु परबाट आँउदै गर्दा मैले ऊनिहरुलाई अगाडिबाट हेर्दै थिए, अब मैले पछाडिबाट मात्रै देख्दै छु ।
देब्रे हातले केटाको कम्मरमा बेरेर आफुतिर तान्दै ऊनले केटाले अगिदेखि बनाई राखेको दुरिलाई अन्त्य गरिदिईन । केटा अझै पनि आफ्नो दुबै हातहरुलाई आफ्नो छाति र पेटको अघिल्लतिर एकै ठाँउमा पुराएर सानो छेस्कालाई चिमोडै थियो ।
ऊनले एसो गर्दै गर्दा आफु भन्दा अग्लो कदको केटालाई आफ्नो टाउको सकेसम्म ढल्काएर माथितिर देब्रेपट्टि उसलाई हेर्दै थिईन । तर ऊनले तेति धेरै टाउको ढल्काएर हेर्न पर्ने थिएन तैपनि ऊनले तेसो किन गर्दै थिईन् भने उनि त्यो केटा सँग प्रेममा थीईन् । ऊनले उसलाई तेसैगरि हेर्दै अनि आफ्नो देब्रे हातले सकेसम्म बल गरेरे केटालाई आफुतिर च्याप्दै लगातार बोलिरहेकि थीई ।
केटाले अझै आफ्नै तालमा दुबैहातहरुले छेस्का चिमोट्न छोडेको थिएन, ऊ तेति प्यारि बनिरहेकि आफ्नो प्रेमिका भन्दा पनि बढि तेहि छेस्कामै केन्द्रित थियो । तर ऊसको त्यो छेस्का बाहाना मात्रै हो र आफ्नो प्रेमिकाको प्रेम ऊसले पक्कै महशुस गरिरहेको हुनुपर्दछ जस्तो मलाई लाग्दै थियो ।
पटक पटक आफ्नो हिपको देब्रेपट्टि भागले ऊनले एक दुई तिनको लयमा केटालाई हिर्काएर केटालाई अब थप आफुतिर केन्द्रित बनाउने प्रयास गर्दै गर्दा उ प्रत्येक हिर्काईमा अझ पर अझ पर ठेलिई रहेको थियो तर उनले उसलाई फुत्किन नदिन अघिनै आफ्नो देब्रेहातले बढो च्याप्प सम्म च्यापेर राखेकि थिईन् यसो गर्दै गर्दा बाटोको दाहिने पट्टि किनारामा हिडिरहेका ऊनिहरु बाटोको देब्रे पट्टि किनारामा आईपुगिसकेका थिए । किनकि ऊनको प्रत्येक पटकको हिर्काईले ऊ पर पर पुगेको थियो ।
मैले आँखाले देख्न सक्ने ठाऊँ सम्म देख्दा ऊनि तेसै गर्दै थिइन् ....

Labels: autobiography, Couple story, Love, Real Story