मुस्ताङ्ग - यात्रा संस्मरण-2073-मंसिर-20
“I
know you are, Mr. Rujan Neupane” । - चोरि औंलाले, बन्दुक जस्तो
अबस्थाको ऊनको हात म भएतिर तेर्साउँदै यो भन्दै गर्दा ऊनको अनुहारको मोहित अभिब्यक्ती
जुन थियो त्यो शब्दबाट ब्यक्त नहुने कुरा हो । ऊनको त्यो चञ्चलता र नशाको मादबाट
प्रष्फुटित सामिप्यताले मलाई अगिदेखिबाट मेरा बिद्यार्थिहरुले गराई रहेको
रमाईलोबाट पुर्ण ध्यान ऊनितिर केन्द्रित गराउन थाल्यो ।
Labels: tour memoir
